Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म मर्छु तर प्रचण्ड माधवको सपना पूरा हुन दिन्न : ओली

म मर्छु तर प्रचण्ड माधवको सपना पूरा हुन दिन्न : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • ११:२३:३५ बजे
  • 1.5K
    SHARES
  • म मर्छु तर प्रचण्ड माधवको  सपना पूरा हुन दिन्न : ओली

    नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् ।निर्वाचन आयोगमा आफूहरु बहुमतमा रहेको भन्दै चुनाव चिन्ह र आधीकारीक पार्टीको दाबी गरीरहेका बेला ओलीले यो स्वीकार गरेका हुन् ।सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताहरुको भेलालाई राजधानीमा संवोधन गर्दै ओलीले एमाले भित्र माधव गुट छ , त्यसमा अर्को गुट प्रचण्ड थपिदा बहुमत पुग्छ भन्ने आफूलाई पहिल्यै थाहा थियो, ओलीले भने ।

    उनले चिसो भुँईमा माईतीघरमा बस्नु भन्दा चुनावको तयारी गर्न पचण्ड माधव समुहलाई आग्रह गरे ।कुनै पनि हालतमा संसद पुनस्थापना नहुने भन्दै उनले आफू मरे पनि प्रचण्ड माधव नेपालको सपना पुरा हुन नदिने जिकिर गरे प्रचण्ड माधवले बहुमतको दुरुपयोग गरेको, प्रचण्ड षड्यन्त्रकारी भएको ओलीको तर्क छ ।ताजा जनादेशमा जाने कुरा लोकतन्त्र बिरोधी हुन नसक्ने ओलीले बताए ।

    images

    पुष १५ काठमाण्डौं । पार्टी विभाजनको एक साता भन्दा लामो समय पछि नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् ।सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताहरुको भेलालाई राजधानीमा संवोधन गर्दै ओलीले एमाले भित्र माधव गुट छ , त्यसमा अर्को गुट प्रचण्ड थपिदा बहुमत पुग्छ भन्ने आफूलाई पहिल्यै थाहा थियो, ओलीले भने ।
    उनले चिसो भुँईमा माईतीघरमा बस्नु भन्दा चुनावको तयारी गर्न पचण्ड माधव समुहलाई आग्रह गरे ।कुनै पनि हालतमा संसद पुनस्थापना नहुने भन्दै उनले आफू मरे पनि प्रचण्ड माधव नेपालको सपना पुरा हुन नदिने जिकिर गरे । प्रचण्ड माधवले बहुमतको दुरुपयोग गरेको, प्रचण्ड षड्यन्त्रकारी भएको ओलीको तर्क छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology