Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्वाचन आयोगले नेकपाको दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने, प्रमाणसहित आयोगमा आउन पत्राचार

निर्वाचन आयोगले नेकपाको दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने, प्रमाणसहित आयोगमा आउन पत्राचार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १२:३८:३४ बजे
  • 1.7K
    SHARES
  • निर्वाचन आयोगले नेकपाको दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने,  प्रमाणसहित आयोगमा आउन पत्राचार

    निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ ।

    images

    आयोगको हिजो बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको आधिकारिकता पुष्टि गर्ने प्रमाणसहित दावी निवेदन पेस गर्नका लागि पत्र पठाएको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार आयोगले दुबै पक्षलाई कानुनी ढाँचामा निवेदन ल्याउन पत्र पठाएको छ । पत्रमा म्याद नतोकिएपनि सामान्यतया यस्तो पत्रको म्याद एक साताको हुने गर्दछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology