Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरीकी राष्ट्रपति ट्रम्पलाई झड्का, रक्षा विधेयक सम्बन्धि भिटो काँग्रेसद्धारा खारेज

अमेरीकी राष्ट्रपति ट्रम्पलाई झड्का, रक्षा विधेयक सम्बन्धि भिटो काँग्रेसद्धारा खारेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १३:१७:५२ बजे
  • 1.5K
    SHARES
  • अमेरीकी राष्ट्रपति ट्रम्पलाई झड्का, रक्षा विधेयक सम्बन्धि भिटो काँग्रेसद्धारा खारेज
    एजेन्सी / निर्वाचन हारे पछि विभिन्न निर्णय र विधेयक ल्याउन सक्रिय अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झड्का लागेको छ । उनले रक्षा खर्च सम्बन्धि ल्याएको भिटोलाई काँग्रेसले खारेज गरिदिएको हो ।ट्रम्पको पुरै चार वर्षे कार्यकालमा यो घटना भएको हो । रिपव्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटमा नँया वर्षको पहिलो दिन दुर्लभ सत्रको आव्हान गरेर यो बिषयमा चर्चा भएको थियो ।

    यो रक्षा विधेयकमा आउने वर्ष सम्म ७४० अर्ब डलर रक्षा मामलामा खर्च गर्ने विधेयकमा थियो ।
    नयाँ काँग्रेस सदस्यले शपथ लिनु दुई दिन अघि मात्रै यो फैसला भएको हो । ट्रम्पको कार्यकाल जनवरी २० बाट समाप्त हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology