Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै

केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • ०९:५२:३३ बजे
  • 1.4K
    SHARES
  • केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दै

    संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकर्ता भेला, छलफललाई व्यापकता दिएको छ ।आज केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ ।

    images

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछ ।

    यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ,  शनिबार आफूपक्षीय काठमाडौं जिल्लाका कार्यकर्तालाई ओलीले सम्बोधन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology