Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा प्रवास समन्वय कमिटीले प्रशिक्षण कार्यक्रम गर्दै

नेकपा प्रवास समन्वय कमिटीले प्रशिक्षण कार्यक्रम गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १३:४०:२१ बजे
  • 1.7K
    SHARES
  • नेकपा प्रवास समन्वय कमिटीले प्रशिक्षण कार्यक्रम गर्दै
    संवादाता/नेकपाको विवादको   प्रत्यक्ष असर प्रबासमा देखिन सुरु गरेको छ।नेकपा प्रचण्ड-माधव पक्षले प्रबासलाई लक्षित गरी जनवरी,३ आइतबार नेपाली समय साॅझ ५ बजे अध्यक्ष माधवकुमार  नेपालको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। 

    भर्चुअल प्रविधि मार्फत हुने प्रशिक्षण कार्यक्रममा प्रवासमा रहेका अगुवा कार्यकर्ताको सहभागिता रहने र स्थायी कमिटी सदस्यद्वय भीम रावल र बर्षमान पुनको समेत उपस्थिति रहने प्रबास समन्वय कमिटीले जनाएको छ।

    नेकपाको प्रवासमा क्रियाशिल संगठन  प्रवासी नेपाली एकता मञ्चका अधिकांश देशका अध्यक्ष र सचिव प्रचण्ड-माधव पक्षमा देखिएका छन् भने पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाई र सचिव श्रीप्रसाद शाह पनि यतै छन्। पार्टी समन्वय कमिटीले अंग्रेजी नयाँ बर्ष २०२१ को अबसरमा पार्टी स्थायी सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न   गरेको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology