Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यस्तो देखियो अनेरास्ववियूको सरकार समर्थित प्रदर्शन (फोटोफिचर)

यस्तो देखियो अनेरास्ववियूको सरकार समर्थित प्रदर्शन (फोटोफिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १३:५८:४७ बजे
  • 1.6K
    SHARES
  • यस्तो देखियो अनेरास्ववियूको सरकार समर्थित प्रदर्शन (फोटोफिचर)

    सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएसँगै पार्टीको भातृ संगठनहरु पनि विभाजित भएका छन् । प्रचण्डमाधव पक्ष सरकारको विरोधमा सडकमा छ भने ओली पक्ष समर्थनमा ।

    images

    आज ओली पक्षीय अनेरास्ववियूले काठमाडौंको बबरमहलमा बृहत कार्यक्रम गरिरहेको छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

    कार्यक्रम अगाडि विद्यार्थीहरुले ओली र सरकारको समर्थनमा र्याली गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology