Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीले झुट बोले भन्दै केही मिडियाले गलत खबर छापे : ओली

प्रधानमन्त्रीले झुट बोले भन्दै केही मिडियाले गलत खबर छापे : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १७:०८:०९ बजे
  • 1.5K
    SHARES
  • प्रधानमन्त्रीले झुट बोले भन्दै केही मिडियाले गलत खबर छापे : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्डमाधव पक्षकोृ लगानी रहेका केही मिडियाले आफूविरुद्ध लगातार प्रहार गरेको बताएका छन् । अनेरास्ववियूको आफू पक्षीय केन्द्रीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले झुट बोले भन्दै केही मिडियाले गलत खबर छापेको बताए ।

    images

    प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले आधिकारिकता दावीको प्रमाणसहित कानुनी ढाँचाको निवेदन मागेर आयोगले ती मिडियालाई गलत र आफूलाई सही सावित गरेको पनि बताए ।

    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले किर्ते काम गरेको आरोप लगाए । सभामुदले संसद विघटन भइसकेको अवस्थामा अविश्वास प्रस्तावलाई समय किर्ते गरेर दर्ता गराएको उनले आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology