Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलन गर्ने

प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १८:०६:४७ बजे
  • 721
    SHARES
  • प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलन गर्ने

    प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

    images

    केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

    भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न कांग्रेसले निर्देशन दिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology