Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली निरङ्कुश र नश्लवादी, प्रदेश सभा भंग गरेर संकटकाल लगाउने :उपेन्द्र यादवको टिप्पणी

ओली निरङ्कुश र नश्लवादी, प्रदेश सभा भंग गरेर संकटकाल लगाउने :उपेन्द्र यादवको टिप्पणी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १९:५२:१३ बजे
  • 2.2K
    SHARES
  • ओली निरङ्कुश र नश्लवादी, प्रदेश सभा भंग गरेर संकटकाल लगाउने :उपेन्द्र यादवको टिप्पणी

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुश र नश्लवादी भएको आरोप लगाएका छन् । जसपाले जनकपुरमा गरेको कार्यक्रममा बोल्दै यादवले ओलीले महेन्थपथ समातेका समेत आरोप लगाएका छन् ।

    images

    यादवले ओली संघीयता विरोधी भएको भन्दै संसद विघटन गरेर चुनाव कुनैपनि हालतमा नगराउने पक्षमा सरकार रहेको हुनसक्ने बताएका छन् । उनले ओलीले तत्काल संकटकाल लगाउन सक्ने पनि आशंका व्यक्त गरे ।

    युवाहरुलाई प्रशिक्षण दिँदै यादवले ओलीले कुनैपनि समयमा प्रदेशलाई विघटन अथवा खारेजसम्म गर्नसक्ने बताएका छन् । पार्टीमा झगडा भयो भनेर ओलीले देशमा नै आगो लगाएको उनको टिप्पणी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology