Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टामा १०८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,५३१ पुग्यो

२४ घन्टामा १०८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,५३१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • १६:३७:१४ बजे
  • 1.1K
    SHARES
  • २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,५३१ पुग्यो

    पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा जम्मा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय ८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको जानकारी दिए ।संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको ज्यान गएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology