Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • ११:३५:३९ बजे
  • 994
    SHARES
  • मन्त्रिपरिषद बैठक बस्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रीपरिषद बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    images

    आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।अर्का एक मन्त्रीका अनुसार, प्रदेश सरकारविरुद्ध भइरहेका अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनसक्ने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology