Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरेल र गुरुङलाई प्रचण्ड–माधव समूहले प्रदेश इञ्चार्जबाट हटायो

पोखरेल र गुरुङलाई प्रचण्ड–माधव समूहले प्रदेश इञ्चार्जबाट हटायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १८:२३:४४ बजे
  • 1.6K
    SHARES
  • पोखरेल र गुरुङलाई प्रचण्ड–माधव समूहले  प्रदेश इञ्चार्जबाट हटायो

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेललाई हटाउने निर्णय गरेको छ ।

    images

    सोमबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई र पोखरेललाई हटाएर उनको स्थानमा युवराज ज्ञावलीलाई जिम्मेवारी दिएको हो ।

    यस्तै, सहइञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई उक्त स्थानमा राखिएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ । यसअघि सचिव रहेका गोविन्द नेपाली ओली समूहतर्फ लागेपछि उनलाई हटाएर थकालीलाई जिम्मेवारी दिइएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology