Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तोलामा एघार सयले उकालो लाग्यो सुनको मूल्य

तोलामा एघार सयले उकालो लाग्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १५:३९:०५ बजे
  • 2.4K
    SHARES
  • तोलामा एघार सयले उकालो लाग्यो सुनको मूल्य

    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा एक हजार एक सयले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार चार सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

    images

    छापावाला सुन सोमबार प्रतितोला ९५ हजार तीन सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार नौ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार आठ सयमा सोमबार कारोवार भएको थियो ।

    यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार तीन सय ३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार तीन सय २५ मा सोमबार कारोवार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology