Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालो झण्डा

अनेरास्ववियुले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाए

अनेरास्ववियुले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • ११:२०:५१ बजे
  • 1.4K
    SHARES
  • अनेरास्ववियुले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाए
    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाएका छन। बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा विरोधस्वरुप कालो झण्डा देखाएका हुन्।

    अनेरास्ववियुले मंगलवारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउन थालेको अखिल नेता सुरेन्द्र बस्नेतले जनाएका छन्। प्रतिनिधि सभा विघटनपछि प्रचण्ड माधव पक्षधर सडक संघर्षमा उत्रिएको छ। अखिलले पनि सडक संघर्षका कार्यक्रमस्वरुप मन्त्रीलाई कालो झण्डा देखाउन थालिएको हो। पहिलोपोष्टबाट साभार तस्विर

  • सम्बन्धित विषय:

  • # कालो झण्डा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology