Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालत :बाबुराम भट्टराई

गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालत :बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १२:३५:३२ बजे
  • 1.6K
    SHARES
  • गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालत  :बाबुराम भट्टराई

    नेता डा. बाबुराम भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको भन्दै अदालतलाई संसद पुनःस्थापना गराउन चेतावनी दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालतको निर्णय हुनसक्ने बताएका छन्। 

    images

    बुधबार ट्वीटमा लेखेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ। ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ। अरू बाटो रोज्न नपरोस्।’

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology