Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लाल्टिन

"संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है"

"संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • १८:२०:५६ बजे
  • 2.2K
    SHARES
  • "संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है"
    संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ ।

    बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडांैको माइतीघरमा भेला भएर दिउँसै लाल्टिन बालेर जुलुस निकालेका हुन् ।


    विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए ।

    विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • # लाल्टिन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology