Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा नेतृ बालिका खड्का पक्राउ

नेकपा नेतृ बालिका खड्का पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १९:३९:३५ बजे
  • 1.7K
    SHARES
  • नेकपा नेतृ बालिका खड्का  पक्राउ

    नेकपा नेतृ बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवासको गेट पुगेर अभद्र व्यवहार गरेको भन्दै प्रहरीले खडकालाई पक्राउ गरेको हो ।

    images

    काठमाडौं प्रहरीका अनुसार, बालुवाटार गएर जथाभावी कराएको, उफ्रिएको भन्ने आएपछि अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ गरिएको हो ।

    खड्का बालुवाटारमा धर्ना दिन पुगेकी खड्कालाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

    पार्टीको बैठककै समयमा होहल्ला गर्न पेरिसडाँडा पुगेका बेला पनि उनी पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology