Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा हरेकपल्ट २० रुपैयाँ शुल्क लाग्ने

एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा हरेकपल्ट २० रुपैयाँ शुल्क लाग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १९:२१:०५ बजे
  • 2.1K
    SHARES
  • एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा हरेकपल्ट २० रुपैयाँ शुल्क  लाग्ने

    कोरोना भाइरसको महामारीका कारण निःशुल्क भएको अन्तर बैंक एटिएम सेवाको प्रयोगमा अब शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई परिपत्र जारी गर्दै अब शुल्क लिनका लागि भनेको छ ।

    images

    परिपत्रमा एउटा बैंकको एटिएमको प्रयोग गरी अर्को बैंकबाट पैसा निकालेमा प्रतिपटक २० रुपैयाँ शुल्क लिनका लागि राष्ट्र बैंकले भनेको छ । परिपत्रमा महिनामा दुईवटा कारोबार निःशुल्क गर्न र अरु कारोबारमा प्रतिपटक २० रुपैयाँ लिन भनिएको छ ।

    यसअघि विश्वभर महामारीको रुप लिएको कोभिड नेपालमा पनि देखिएपछि बैंकहरुले अन्तर बैंक एटिएमको प्रयोग निःशुल्क गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology