Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

'निर्मला पन्तको बलात्कारी'

प्रम ओलीको सभामा 'निर्मला पन्तको बलात्कारी' खोई ! भन्दा ७ युवा पक्राउ

प्रम ओलीको सभामा 'निर्मला पन्तको बलात्कारी' खोई ! भन्दा ७ युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २४, २०७७ शुक्रवार • १८:१६:२० बजे
  • 1.6K
    SHARES
  • प्रम ओलीको सभामा 'निर्मला पन्तको बलात्कारी' खोई ! भन्दा ७ युवा पक्राउ
    धनगढी - प्रधानमन्त्री केपी ओली सहभागी धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको छ ।

    ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो । 
    प्रहरी स्रोतका अनुसार उनीहरु सेतो टिसर्टमा कार्यक्रममा आएका थिए तर विरोध गर्ने वा नारावाजीमा उत्रेका भने थिएनन् । 

    ‘‘निर्मला पन्तको बलात्कारी खै ? लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा पुगेका रहेछन, विरोध गर्ने वा नारावाजीमा उत्रने भने उनीहरुले गरेका थिएनन, उनीहरु ७ जनालाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकृतले भने।

  • सम्बन्धित विषय:

  • # निर्मला पन्त
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology