Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वदेश फर्कँदै अध्यक्ष प्रचण्ड

स्वदेश फर्कँदै अध्यक्ष प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • ०९:५१:०० बजे
  • 1.6K
    SHARES
  • स्वदेश फर्कँदै अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किनु हुने भएको छ ।

    images

    गत पुष २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ जानु भएका अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लाग्नु भएको हो । उहाँ शनिबार साँझ काठमाडौं आइपुग्ने जनाइएको छ ।

    उहाँकी पत्नी सीतालाई भारतमै छाडेर उहाँ स्वदेश फर्कन लाग्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ । सीताको हाल मुम्बाइमै उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology