Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फर्किए भारतबाट अध्यक्ष प्रचण्ड

फर्किए भारतबाट अध्यक्ष प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १८:५२:४८ बजे
  • 1.5K
    SHARES
  • फर्किए भारतबाट अध्यक्ष प्रचण्ड

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बईबाट फर्किएका छन्। मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए।

    images

    मुम्बईमा सीता दाहालको उपचार प्रक्रिया सुरू भएपछि प्रचण्ड आजै दिउँसो ४ बजे काठमाडौं आइपुगेका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology