Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महान् जनयुद्ध कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

महान् जनयुद्ध कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १८:५८:०५ बजे
  • 1.9K
    SHARES
  • महान् जनयुद्ध कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले महान् जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् । युवा संघ बागमतीको भेलालाई सम्बोधन गर्दै ओेलीले पुष्पकमल दाहालले नेतृत्व गरेको जनयुद्ध अब कुहिएको बताए ।

    images

    प्रचण्ड-माधव समूहले आफू राजनीति र नेतृत्वबाट बिदा हुने भविष्यवाणी गरेको भन्दै ओलीले उनीहरुको भविष्य हेर्ने क्षमतामा कटाक्ष गर्दै जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् ।

    कार्यक्रममा बोल्दै ओलीले सांसदहरुले विभिन्न संसदीय समितिका सभापति भएपछि केही कामै गर्न नदिएको बातएका छन् । विभिन्न नेताको उक्साहटमा आएर सरकारलाई अलमल्याउने गरेका बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology