Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विगतका कुनै पनि सरकारले मैले जति बिकास गर्न सकेनन् : ओली

विगतका कुनै पनि सरकारले मैले जति बिकास गर्न सकेनन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १३:५१:२५ बजे
  • 1.6K
    SHARES
  • विगतका कुनै पनि सरकारले मैले जति बिकास गर्न सकेनन् : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको पालामा जती देशको भौतिक, सामाजिक र संरचनागत विकास अहिलेसम्म कहिल्यै नभएको बातएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    images

    आफ्नो सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र भौतिक विकासको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको बातए । उनले तथ्याङ्कहरुले वर्तमान सरकारले जस्तो विकास विगतका कुनै सरकारले गर्न नसकेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # ओलि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology