Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १३:५९:५१ बजे
  • 1.8K
    SHARES
  • ह्वात्तै घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज आइतबार सुनचाँदकिो मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामै २ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारबार भएको छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आइतबार नेपाली बजारमा चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology