Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीले सम्वोधन गर्ने क्रममा रोस्ट्रममा थुकेपछि…

प्रधानमन्त्रीले सम्वोधन गर्ने क्रममा रोस्ट्रममा थुकेपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १६:०२:२१ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्रीले सम्वोधन गर्ने क्रममा रोस्ट्रममा थुकेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गरे। उनले सम्बोधन गर्दा प्रतिनिधिसभा विघटनदेखि विभिन्न विषयमा आफ्ना भनाई राखेका थिए।पार्टीमा देखिएको विवाद, पूर्वन्यायाधीशरुको विज्ञप्ति, प्रतिनिधिसभा विघटनको विषयमा बोल्दै गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा थुके।

    images

    प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा रोष्टमबाट थुकेको विषयलाई अशिष्ट भन्दै सामाजिक संजाल र मिडियामा आलोचना शुरु भएको हो।
    आफ्नो सम्बोधनको क्रममा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी दिने समयमा प्रधानमन्त्रीले रोष्टममा थुकेका हुन् । राष्ट्रिय सभाको यो अधिवेशन आजैबाट सरकारको सिफारिशमा राष्ट्रपतिले अन्त्य गरेकी छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology