Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-माधव समूहको सचिवालय बैठक, तोकिएलान् त महासचिव ?

प्रचण्ड-माधव समूहको सचिवालय बैठक, तोकिएलान् त महासचिव ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १६:४०:४० बजे
  • 1.7K
    SHARES
  • प्रचण्ड-माधव समूहको सचिवालय बैठक, तोकिएलान् त महासचिव ?

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै छ ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमला दाहाल भारतबाट फर्किएपछि आज बैठक बस्न लागेको हो । बैठकले उक्त समूहको महासचिवको पनि टुङ्गो लगाउने तयारी गरिएको बताइएको छ ।

    images

    नेकपामा राजनीतिक विभाजन देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सचिवालयका महासचिवसहित ४ जना र प्रचण्डमाधव समूहमा ४ जना रहेका छन् । उपाध्यक्ष बामदेव गौतम भने दुबै समूहमा नलागी एकता राष्ट्रिय अभियानमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology