Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोकिएन सुनको मूल्य घट्नेक्रम,तोलामा दुई हजार ३ सय रुपैयाँ घट्यो

रोकिएन सुनको मूल्य घट्नेक्रम,तोलामा दुई हजार ३ सय रुपैयाँ घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १२:५४:५३ बजे
  • 1.3K
    SHARES
  • रोकिएन सुनको मूल्य घट्नेक्रम,तोलामा दुई हजार ३ सय रुपैयाँ घट्यो

    आइतबार तोलामा रु दुई हजार ३ सयले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोामबार छापावाल सुन प्रतितोला रु ९२ हजार २ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोबार भएको थियो ।

    images

    यस्तै तेजाबी सुन सोमबारका लागि तोलामा रु ९१ हजार ७ सय तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २ सय ७० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २ सय ३० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology