Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–माधव निर्वाचन आयोग पुगे

प्रचण्ड–माधव निर्वाचन आयोग पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १२:५६:२५ बजे
  • 2.3K
    SHARES
  • प्रचण्ड–माधव  निर्वाचन आयोग पुगे

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    images

    आयोगले निर्वाचनसम्वन्धी प्रक्रिया अगाडि बढाएको, पुस २३ गते पठाएको पत्रबारे छलफल गर्न दुवै अध्यक्षहरु आयोग पुगेका हुन् ।

    सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेको भन्दै अध्यक्षद्वयले आपत्ति जनाउँदै आएका छन् । अहिले दुवै अध्यक्ष बहादुर भवन पुगेका छन् ।

    प्रचण्ड–माधव समूहले संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । प्रचण्ड–माधव समूह अहिले सडक आन्दोलनमा छ ।

    हिजो यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology