Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होटलमा शारीरीक सम्बन्ध राख्दै गर्दा एक जोडीको मृत्यु

होटलमा शारीरीक सम्बन्ध राख्दै गर्दा एक जोडीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १३:३२:५९ बजे
  • 2.9K
    SHARES
  • होटलमा शारीरीक सम्बन्ध राख्दै गर्दा एक जोडीको मृत्यु
    एजेन्सी / मेक्सीकोको एक होटलको बाथ टबमा शारीरीक सम्बन्ध राख्दै गर्दा एक जोडीको मृत्यु भएको छ । ती श्रीमान् श्रीमति रहेको र छोरीको बिबाहका लागि उनीहरु त्यस होटलमा बसेको बताईएको छ । उनीहरु क्यानडाका नागरिक भएको बताईएको छ । मृत्यु हुनेमा ६७ वर्षे चाल्र्स मेकेजी र उनकी ६३ वर्षे श्रीमति द्रोथी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


    होटलमा रातको समयमा उनीहरुले शारीरीक सम्बन्ध बनाउदै गर्दा मृत्यु भएको पुष्टी उनीहरुको निर्वस्त्र शब बरामद भए पछि गरिएको थियो । समाचार अनुसार चाल्र्सको हृदयघातका कारण र दोथ्रीको पानीमा निसासिएर मृत्यु भएको हो । अबेर सम्म ढोका नखुलेपछि होटलका स्टाफ भित्र छिर्दा उनीहरु निर्वस्त्र अवस्थामा मृत भेटिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology