Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउड अभिनेत्री अनुष्का शर्माले दिए छोरीलाई जन्म

बलिउड अभिनेत्री अनुष्का शर्माले दिए छोरीलाई जन्म

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २७, २०७७ सोमवार • १८:५७:३७ बजे
  • 1.6K
    SHARES
  • बलिउड अभिनेत्री अनुष्का शर्माले दिए छोरीलाई जन्म
    बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन्। अनुष्काका श्रीमान् क्रिकेटर विराट कोहलीले समाजिक सञ्जालमा यस बारेमा जानकारी दिएका हुन्।

    उनले लेखेका छन्, ‘हामी खुशी छौँ की आज मध्यान्हमा हाम्री छोरी जन्मिएकी छन्। हामी तपाईँहरु सबैको माया, प्रार्थना र शुभकानमनाप्रति कृतज्ञ छौँ। अनुष्का र छोरी दुवै स्वस्थ छन् र जीवनको नयाँ यात्रामा जान उत्साहित छौँ। हामी आशा गर्छौ तपाई हाम्रो यो पल्टको गोपनीयताको सम्मान गर्नुहुनेछ। विराटको तर्फबाट धेरै माया!


    विराट र अनुष्काले गएको अगस्टमा आफू अभिभावक बन्न लागेको खबर तस्बिर मार्फत सार्वजनिक गरेका थिए। उनीहरुले सन् २०२१ मा बच्चा जन्मने बताएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology