Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज राजधानी बाहिर प्रचण्ड–माधवको पहिलो सम्बोधन पोखरामा

आज राजधानी बाहिर प्रचण्ड–माधवको पहिलो सम्बोधन पोखरामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • ०९:२७:२२ बजे
  • 1.5K
    SHARES
  • आज राजधानी बाहिर प्रचण्ड–माधवको पहिलो सम्बोधन पोखरामा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गण्डकीस्तरीय प्रशिक्षणका लागि आज बिहान पोखरा जाने भएका छन् ।

    images

    दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई मंगलवार सम्बोधन गने कार्यक्रम रहेको बताइएको छ ।

    पोखरा ११ शितलादेबीमा रहेको एसआर केसी बैंक्युटमा ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

    बिहान ८ बजे बुद्ध एयरको विमान मार्फत पोखरा जान लागेका अध्यक्षद्वयका साथमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहने बताइएको छ । दुबै नेता मंगलबार साँझ नै राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology