Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई गुट चलाउनमात्रै आउँछ : माधव कुमार नेपाल

ओलीलाई गुट चलाउनमात्रै आउँछ : माधव कुमार नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १७:०४:४२ बजे
  • 2.7K
    SHARES
  • ओलीलाई गुट चलाउनमात्रै आउँछ : माधव कुमार नेपाल

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना समर्थकहरुलाई समान्ती संस्कार सिकाउन व्यस्त रहेको बताएका छन् । प्रचण्ड-माधव समूहको गण्डकी भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

    images

    नेपालले प्रधानमन्त्री ओलीलाई विधि, प्रक्रिया मन नपर्ने तर गुटगत व्यवहारमात्रै गर्ने गरेको आरोप लगाए । नेपालले ओली पार्टीको अध्यक्ष नभएको भन्दै गुटको नेता भएको बातए ।

    नेपालले भने, प्रधानमन्त्री ओलीलाई सम्मान गर्ने, उनको आदेश मान्ने मान्छेमात्रै मनपर्छ । उनलाई हनुमानहरु, अरिङ्गालहरु र उनको जय भन्नेहरु मन पर्छ । उनलाई गुट चलाउनमात्रै आउँछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology