Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी नेकपाले पहिरो पीडितको उद्धारमा खटिन अपिल,नेपाली कांग्रेसले १ लाखको राहत कोष स्थापना गर्‍यो

म्याग्दी नेकपाले पहिरो पीडितको उद्धारमा खटिन अपिल,नेपाली कांग्रेसले १ लाखको राहत कोष स्थापना गर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • १७:४१:३९ बजे
  • 2.0K
    SHARES
  • म्याग्दी नेकपाले पहिरो पीडितको उद्धारमा खटिन अपिल,नेपाली कांग्रेसले १ लाखको राहत कोष स्थापना गर्‍यो

    मयूरपाटी - म्याग्दीमा बाढीपहिरोले जनधनको क्षती पुर्याएपछि नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा विपद्मा उद्धार सहित राहत अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई अनुरोध गरिएको छ । त्यस्तै नेपाली कांग्रेस म्याग्दीले १ लाखको राहत कोष स्थापनासँगै उद्धारमा खटिन अपिल गरेको छ।

    images

    20200710_155215.png

    शुक्रबार जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो मानवीय क्षती पुगेपछि एक विज्ञप्ती निकाल्दै पार्टीको तर्फबाट प्रभु बैंकमा राहत कोषको स्थापना गरी स्वदेश तथा विदेशमा रहेकालाई राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाढीपहिरोबाट बेपत्ताको खोजीकार्य सहित जोखिमपूर्ण स्थानमा रहेकालाई उद्धारमा सघाउन अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology