Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन खोजे : प्रचण्ड

ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन खोजे : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • १५:५२:४२ बजे
  • 2.4K
    SHARES
  • ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन खोजे : प्रचण्ड

     नेकपाको प्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको भन्दै निकाल्दै अब ओली नसुध्रने निष्कर्ष निकालेको छ । ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन उद्यत रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।

    images

    प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्डमाधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीले अहिले सबैभन्दा ठूलो आफूलाई ठानेकाले आफूबाहेकका अरुलाई नटेरेको आरोप लगाए ।

    प्रचण्डले आफू माधवकुमार नेपाल दुबै पहिलो वरियताको र १ नम्बर अध्यक्ष रहेको भन्दै मिल्नेहरुको कुरा बेग्लै हुने बताए । ओली निर्घिणी पात्र रहेकाले उनीसँग कुरा नमिलेको उनले बताए ।

    राजनीति गर्ने व्यक्तिमा अलिकति भएपनि लाज हुनुपर्ने भन्दै प्रचण्डले ओलीमा लाज, घिन केही नभएकाले आफूसँग सहकार्य नभएको बताए । प्रचण्डले माधव नेपालसँग सौहार्द सम्बन्ध भएकाले आफूहरु अहिले एक भएको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology