Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीलाई कुर्सीबाट हटाउने समय आयो : शाक्य

केपी ओलीलाई कुर्सीबाट हटाउने समय आयो : शाक्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • १५:५६:२७ बजे
  • 1.6K
    SHARES
  • केपी ओलीलाई कुर्सीबाट हटाउने समय आयो  : शाक्य
    नेकपा प्रचण्ड माधव समुहकी बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएकाले आफूले कमरेड भन्न छाडेको बताएकी छन् ।

    सो समुहको काठमाण्डौं जिल्लामा कार्यकर्ता भेलालाई संवोधन गर्दै शाक्यले ओलीले गणतन्त्रमाथि धावा बोलेको, संविधानको अपहरण गरेर स्वेच्छाचारी र तानाशाही भएको टिप्पणी गरिन् ।अब ओलीलाई कुर्सीबाट हटाउने समय आएको भन्दै आन्दोलन बिस्तारै तात्न थालेको र यो अघि बढ्ने र यसैका बलमा ओलीलाई कुर्सीबाट झार्ने शाक्यले बताईन् ।
    पुष ५ मा संसद विघटन पछि नेकपा प्रचण्ड माधव समुह त्यसको बिरुद्ध आन्दोलित बनेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology