Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिप्लब नेता धर्मेन्द्र बास्तोला गिरफ्तार

बिप्लब नेता धर्मेन्द्र बास्तोला गिरफ्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • १७:३१:२६ बजे
  • 4.3K
    SHARES
  • बिप्लब नेता धर्मेन्द्र बास्तोला गिरफ्तार

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ परेका छ्न।

    images

    ललितपुर जिल्लाको बाग्मति गाउँपालिका बाट प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ। साथै बास्तोला संगै नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थि संगठनका महासचिव प्रकाश शाही लगायत बिबेक कुमाल र विश्वासलाई पनि प्रहरीले गिरफ्तार गरेको छ।

    पार्टीको ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रम चलिरहेको समयमा गरिएको उक्त धरपकडमा थुप्रै ब्युरो सदस्यहरु घेराबन्दीमा परेको जनाईएको छ। मकवानपुर जिल्लाको सिमानाबाट प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो।

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • # गिरफ्तार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology