Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

११ एसपी ! एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)

११ एसपी ! एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २९, २०७७ बुधवार • १८:२०:०६ बजे
  • 2.0K
    SHARES
  • ११ एसपी ! एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)
    पोखरा - नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।


    त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर परियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।
    ssp.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology