Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेरिसडाँडामा प्रचण्ड-माधवको, बालुवाटारमा ओली समूह,नेकपा स्थायी समिति बैठक

पेरिसडाँडामा प्रचण्ड-माधवको, बालुवाटारमा ओली समूह,नेकपा स्थायी समिति बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १६:१२:०३ बजे
  • 2.5K
    SHARES
  • पेरिसडाँडामा प्रचण्ड-माधवको, बालुवाटारमा ओली समूह,नेकपा स्थायी समिति बैठक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको आजको बैठक पनि फरक फरक स्थानमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरु बालुवाटारमा जम्मा हुँदैछन् । यता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा अहिले केहीबेरमा बस्दैछ ।

    images

    पेरिसडाँडामा प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकमा सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने तय भएको छ । केही बेरमा उक्त बैठक सुरु हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

    यता, बालुवाटारमा पनि स्थायी समितिका सदस्यहरु जम्मा हुँदैछन् । बालुवाटारमा औपचारिक बैठक नभनिए पनि सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology