Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शेक्सपियरका पाँच वाणीहरू

शेक्सपियरका पाँच वाणीहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १७:४१:४७ बजे
  • 2.8K
    SHARES
  • शेक्सपियरका पाँच वाणीहरू
    विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको हो । उनी अंग्रेजी कवि तथा नाटककार थिए ।


    उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको मृत्यु २३ अप्रिल १६१६ मा भएको हो ।

    उनका पाँच वााणीः
    सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
    कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
    निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
    यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
    साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिँडेको छैन ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • # शेक्सपियर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology