Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कन्चन गिरफ्तारको बिरुद्द बिप्लब नेकपाको आन्दोलनको घोषणा

कन्चन गिरफ्तारको बिरुद्द बिप्लब नेकपाको आन्दोलनको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १९:४८:५५ बजे
  • 3.4K
    SHARES
  • कन्चन गिरफ्तारको बिरुद्द बिप्लब नेकपाको आन्दोलनको घोषणा

    नेत्रविक्रम चन्द  विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेपछि विप्लव समूहले बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    images

    विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    विज्ञप्ति अनुसार, माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विप्लव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology