Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीका कारण प्रजातन्त्र खतरामा छ : शेर बहादुर देउवा

ओलीका कारण प्रजातन्त्र खतरामा छ : शेर बहादुर देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • २०:००:५९ बजे
  • 2.0K
    SHARES
  • ओलीका कारण प्रजातन्त्र खतरामा छ : शेर बहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रजातन्त्र खतरामा रहेको बताएका छन् । बिहीबार पवर्तको शंकर पोखरीमा बोल्दै देउवाले ओलीले वैशाखमा चुनाव गराउनेमा पनि शंका व्यक्त गरे ।

    images

    देउवाले संसद विघटन गर्ने ओलीको कदमले प्रजातन्त्रनै संकटमा पर्नसक्ने बताए । तर, यस विषयको मुद्दा सर्वोच्च अदालतमा रहेकाले प्रभाव पर्ने गरी सडक आन्दोलन तथा दवाव दिन नहुने उनले बताए ।

    देउवाले नेकपाका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल आफूलाई भेट्न आएको भन्दै आफूले अहिलेको अवस्थामा सडक सहकार्य गर्न नसक्ने जवाफ दिएको बताए । अदालतको निर्णय प्रजातान्त्रिक पार्टीले मान्ने देउवाले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # खतरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology