Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महासचिव पौडेललाई कारबाही गर्ने प्रचण्ड-माधव समूहको निर्णय

महासचिव पौडेललाई कारबाही गर्ने प्रचण्ड-माधव समूहको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:२९:५२ बजे
  • 1.9K
    SHARES
  • महासचिव पौडेललाई कारबाही गर्ने प्रचण्ड-माधव समूहको निर्णय

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने तथा महासचिव विष्णु पोडेललाई कारबाही गर्ने निर्णय गरेको छ ।

    images

    पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले पार्टी शितविपरीतको कार्य गरेको भन्दै ओलीलाई स्पष्टिकरण र महासचिव पौडेललाई कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जनाकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology