Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्तर कोरीयाले सार्वजनिक गर्यो,विश्वकै शक्तिशाली हतियार

उत्तर कोरीयाले सार्वजनिक गर्यो,विश्वकै शक्तिशाली हतियार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:३३:०१ बजे
  • 1.7K
    SHARES
  • उत्तर कोरीयाले सार्वजनिक गर्यो,विश्वकै शक्तिशाली हतियार

    एजेन्सी । उत्तर कोरीयाले सबमरिनबाट प्रहार गर्न सक्ने ब्यालेष्टीक मिसाईल सार्वजनिक गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमहरुले यो विश्वकै सबै भन्दा शक्तिशाली हतियार भएको दाबी गरेका छन् ।

    राष्ट्रपति किम जोगं उनको उपस्थितिमा भएको सैन्य परेडमा अन्य थुप्रै घातक मिसाईलहरु प्रदर्शन गरिएको समाचारमा उल्लेख छ ।
    केही दिन अघि मात्रै अमेरीका सबै भन्दा ठूलो शत्रु भएको बताएका किमले शक्तिशाली परमाणु हतियार बनाउने चेतावनी दिएका थिए ।यो क्षेप्यास्त्रहरु यस अघि नदेखिएको र नयाँ विकास गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

    images

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology