Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा पछिल्लो २४ घण्टामा थप १७६ जनाको मृत्यु,संख्या १ लाख ५२ हजार नाघे

भारतमा पछिल्लो २४ घण्टामा थप १७६ जनाको मृत्यु,संख्या १ लाख ५२ हजार नाघे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ३, २०७७ शनिवार • ११:००:३३ बजे
  • 760
    SHARES
  • भारतमा पछिल्लो २४ घण्टामा थप १७६ जनाको मृत्यु,संख्या १ लाख ५२ हजार नाघे
    भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप १७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार १३० पुगेको हो ।


    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार १५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ४३ हजार ६५९ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ७८ हजार ८८३ जना संक्रमणमुक्त भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology