Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलाइकाको हट अवतार

मलाइकाको हट अवतार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • ११:२२:२८ बजे
  • 1.5K
    SHARES
  • मलाइकाको हट अवतार

    मलाइका अरोरा गोवाको आफ्नो छुट्टी मनाएर फर्किसकेकी छन् । तर उनका कारण तातेको गोवाको माहोल भने अझै सेलाएको छैन । आफ्ना प्रेमी नायक अर्जुन कपुरसँग उनी बहिनी अमृता अरोरा र उनका पति शकील लदकको भिल्लामा उनी बसेकी थिइन् ।

    images

    उक्त स्थानका उनका विभिन्न तस्विरहरुले सामाजिक सञ्जाल पनि गर्माएको छ । अहिले चर्चामा आएको उनको तस्विर हरियो बिकीनीमा बेग्लै अवतारमा उनी अझ सुन्दर देखिएकी छन् ।

    आफ्नो इन्स्टाग्राममा उक्त फोटो अपलोड गर्दै लेखेकी छन्,‘हरेक आइतवार यस्तै हुनुपर्छ । Easy-Peasy-Breezy’

    फिल्ममा धेरै नदेखिए पनि मलाइका आफ्ना हट तस्विरले चर्चामा आउने गर्दछिन् । उनी आफ्नो फिटनेसका लागि पनि उत्तिकै सचेत छन् । उनले बेलाबेला आफ्ना योगासनका तस्विरहरु पनि सार्वजनिक गर्ने गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # मलाइका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology