Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-माधवको अनुहार अँध्यारो छ : प्रधानमन्त्री ओली

प्रचण्ड-माधवको अनुहार अँध्यारो छ : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १९:३६:१७ बजे
  • 1.3K
    SHARES
  • प्रचण्ड-माधवको अनुहार अँध्यारो छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद पार्न नपाएको भएर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको मुहार अध्यारो भएको बताएका छन् । नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोभन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    images

    प्रधानमन्त्री ओलीले प्रचण्ड-माधवले जनतालाई रुवाउन खोजेको भएपनि आफू रहुन्जेल त्यस्तो हुन नसक्ने बताएका छन् । आफूले देशभरका जनताको मुहारमा मुस्कान ल्याएको भन्दे ओलीले प्रचण्ड-माधवले चाहेर पनि मुस्कान खोस्न नसक्ने बताए ।

    माओवादी आन्दोलनका क्रममा पनि सीमित व्यक्तिबाहेक बहुमत जनताले पीडा भोगेको भन्दै अब देशमा प्रचण्डको कारण समस्या आउन नदिने बताए । आफूले देश र जनताको पक्षमा काम गरेको भन्दै ओलीले सबै जनताका मुहारमा मुस्कान ल्याएरै छाड्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology