Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली एक नम्बरको भगौडा हुन् : भीम रावल

ओली एक नम्बरको भगौडा हुन् : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १६:२५:४० बजे
  • 1.8K
    SHARES
  • ओली एक नम्बरको भगौडा हुन् : भीम रावल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधामनन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताए । अनेरास्ववियूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् ।

    images

    रावलले ओलीलाई धुँदाधुँदा विधि र प्रक्रियाका डल्लाहरु सकिएको भन्दै व्यङ्ग्य गरे । रावलले ड्रमका ड्रम पानी र विधि र प्रक्रियाका डल्लाहरु सकिँदा पनि ओली नसुध्रिएको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology