Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शाकाहारी आन्दोलनले हुँदैन, अब हाम्रो आन्दोलनमा आवेग र जुझारुपन हुनुपर्यो : प्रचण्ड

शाकाहारी आन्दोलनले हुँदैन, अब हाम्रो आन्दोलनमा आवेग र जुझारुपन हुनुपर्यो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १८:२६:१८ बजे
  • 2.6K
    SHARES
  • शाकाहारी आन्दोलनले हुँदैन, अब हाम्रो आन्दोलनमा आवेग र जुझारुपन हुनुपर्यो : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध अब शाकाहारी आन्दोलनले काम नचल्ने बताएका छन् । अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    images

    प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा आफू टाउको फुटाउन तयार रहेको भन्दै अबको आन्दोलन शाकाहारी नभइ आवेगपूर्ण र आक्रामक हुनुपर्नेमा जोड दिए ।

    सडकमा आक्रामक रुपमा आउन युवाहरुलाई आह्वान गर्दै प्रचण्डले आफू युवाहरुको आन्दोलनमा अग्रभागमा रहेर रगत बगाउन तयार रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीका लागि जेपनि गर्न तयार रहेकाले अबको आन्दोलन आक्रामक हुनुपर्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology