Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा म्याग्दीको आकस्मिक बैठक,पहिरो पीडितलाई तत्कालै उद्वार गर्न अपिल

नेकपा म्याग्दीको आकस्मिक बैठक,पहिरो पीडितलाई तत्कालै उद्वार गर्न अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • १२:५८:२२ बजे
  • 1.5K
    SHARES
  • नेकपा म्याग्दीको आकस्मिक बैठक,पहिरो पीडितलाई तत्कालै उद्वार गर्न अपिल

    मयूरपाटी - म्याग्दी अविरल बर्षाका कारण म्याग्दीमा ठूलो धनजनको क्षती भएको छ । शनिबार बिहान सम्म म्याग्दीमा १२ जना शव भेटीएको र बाकी २३ जना अझै वेपत्ता भएको जानकारी आए संगै नेकपा म्याग्दीले जिल्ला कार्यलयमा आकस्मिक बैठक बोलाएको छ ।

    images

    आज बसेको बैठकले म्याग्दीका पहिरो पीडित घाइतेहरुको उद्वार गरि उपचारको ब्यवस्था गर्न,सरकारलाई माग गर्दै शिघ्र स्वास्थलाभको कामना सहित पहिरो प्रभावित सबै स्थानका जनतालाई उचित ब्यवस्थापन साथै जिल्ला पार्टीको नेतत्वमा राहत रकम संकलन गरी घट्ना स्थलमा पुगि राहत वितरण गर्ने निर्णय गरेकोे नेकपा म्याग्दीका नेता टेकबहादुर विश्वकर्माले बताए । त्यस्तै सम्पुर्ण नेता कार्यकर्तालाई पहिरो पिडितलाई छिटोछरितो तरिकाले उद्वारमा जुट्न पनि अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology