Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पार्टी फुट्दैन : प्रचण्ड

पार्टी फुट्दैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • १९:१९:१५ बजे
  • 1.6K
    SHARES
  • पार्टी फुट्दैन : प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नफुट्ने उद्घोष गरेका छन् ।बाढी प्रभावित माडीका विभिन्न क्षेत्रको निरीक्षण पश्चात आज नेकपा माडीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन ।प्रचण्डले पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नलाग्न र एकढिक्का हुन कार्यकर्तालाई आग्रह गरे ।

    images

    ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं, अध्यक्ष प्रचण्डले भने’ हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन् ।’उनले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको बताए ।केही तत्वले कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, हामी सधैं एक छौं प्रचण्डको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology